माओवादी निकट क्रान्तिकारीद्वारा भर्ना शुल्क खारेजीको माग
Onकञ्चनपुर । अखिल क्रान्तिकारीले चालु नयाँ शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्नाका नाममा गैर कानुनी रुपमा विद्यार्थी भर्ना शुल्क बृद्धि नगर्न माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले नयाँ शैक्षिक सत्रमा सामुदायिक विद्यालयले गैर कानुनी रुपमा विद्यार्थीबाट भर्ना…