कञ्चनपुर साउन २१ , कञ्चनपुरमा गए राति बाट परेको अविरल बर्षाका कारण अधिकांस भुभाग जलमल्न भएका छन । अविरल बर्षाका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका का अधिकांस ठाउ डुवानमा परेका छन ।

भीमदत्त नगरपालिका का गोवरीया , बागबाणी जानकीटोल कटान शिब मन्दिर भासी ,उल्टाखाम लगायतका भुभाग डुवानमा परेका छन । डुवानले कञ्चनपुरको जनजिवन कष्टकर बनेको छ ।

डुवानका कारण  किसान हरुका कुखुरा चल्ला र कुखुरा मरेका छन । अविरल बर्षाले गरेको क्षेतीको विवरण आउन बाकि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उद्धारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुस