रास्वपा सुप प्रदेश अधिवेशन रिद्धिसिद्धि पार्टी प्यालेसमा झडप प्रकरण भरत बोहरा भन्छन, ‘म पीडित हुँ, शक्तिको दुरुपयोग भयो’
Onकञ्चनपुर । गत १ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा भएको झडपबारे रास्वपा बझाङ्कका नेता भरतबहादुर बोहराले आफू पीडित भएको दाबी गर्दै घटनाको पृष्ठभूमि सार्वजनिक गरेका छन् । बोहराका अनुसार प्रदेश महाधिवेशनकै क्रममा रास्वपा…










