३२औँ विश्व आदिवासी जनजाति दिवस कञ्चनपुरमा मनाइयो
Onसुनिल राना कञ्चनपुरमा पनि विवित कार्यक्रमका साथ विश्व आदिवासी जनजाती दिवस मनाईएको छ । आइतबार महेन्द्रनगरमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा ३२औँ विश्व आदिवासी जनजाती दिवस मनाईएको हो । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यता पहिचान सहितको समावेशी र…










