
सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवमा दुर्गेश थापाले तताए स्टेज
Onसन्जु महर कञ्चनपुर । दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित लिएर स्टेज चढेका युवा आधुनिक गायक तथा मोडल दुर्गेश थापाले स्टेज तताएका छन । शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको अन्तिम दोस्रो दिन दुर्गेशको प्रंस्तुत रहेको थियो । १५ माघदेखि…