बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

On

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का सुरु हुने तर वर्षौँसम्म सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय ठेक्काहरूलाई आवश्यकताको अवस्था र प्राथमिकताका आधारमा अगाडि बढाइने बताउनुभयो। प्रदेशका…

बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत र वित्तीय सहजीकरणको माग गर्दै कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघको अपिल

बाढी प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत र वित्तीय सहजीकरणको माग गर्दै कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघको अपिल

On

कञ्चनपुर । कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधन र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा शीघ्र उद्धार, राहत तथा वित्तीय सहजीकरणको व्यवस्था गर्न सरकारसँग माग गरेको…

सांसद महताको पहलमा खल्ला मुसेटीमा विद्युत सेवा पुनःसुरु

सांसद महताको पहलमा खल्ला मुसेटीमा विद्युत सेवा पुनःसुरु

On

डिल्लीराज पन्त कन्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्ला मुसेटीमा नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले नयाँ विद्युत लाइन विस्तार गरी आजदेखि विद्युत सेवा पुनः सञ्चालनमा ल्याएको छ। विद्युत सेवा सञ्चालनमा आएको जानकारी नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका वितरण प्रमुख सन्तोष श्रेष्ठले…

स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

On

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय तहका आवश्यकता र संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ। उहाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विकास निर्माणमा प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। गाउँपालिका महासंघ नेपाल र नेपाल नगरपालिका…

बाल विवाह अन्त्यमा जोड

बाल विवाह अन्त्यमा जोड

On

कञ्चनपुर, भदौँ ७ कञ्चनपुरमा बाल विवाह अन्त्यमका लागि सरोकारवाला निकायले जोड दिईएका छन । पेशवान नेपालले आईतबार महेन्द्रनगरमा आयोजना गरेको संचारकर्मी अभिमुखिकरण कार्यक्तममा सरोकारवालाले बाल विवाह अन्त्यमा जोडदिएका हुन । ‘उत्थानशिल भविष्य ः नेपालमा बाल विवाहको अन्त्य परियोजना’ बारे आयोजित छलफलमा बाल…

मुख्यमन्त्री खगराज भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकाको पेटारो प्रस्थान

मुख्यमन्त्री खगराज भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकाको पेटारो प्रस्थान

On

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिमालिका भगवती माताको पूजाआजा गरी परम्परागत पेटारो बडिमालिकातर्फ पठाउनुभएको छ। सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बडिमालिका पूजाका लागि मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको हो। पूजापछि…

सामुदायिक विद्यालयका अस्थायी शिक्षक कर्मचारीका पीडा 

सामुदायिक विद्यालयका अस्थायी शिक्षक कर्मचारीका पीडा 

On

कञ्चनपुर । नेपालका सामुदायिक विद्यालयको शैक्षिक विकासमा वर्षौँदेखि महत्वपूर्ण योगदान दिँदै आएका सामुदायिक विद्यालयका निजी स्रोत शिक्षकहरू अहिले आफ्नो भविष्यप्रति गम्भीर चिन्तामा छन्। शिक्षक अभाव भएका बेला विद्यालय सञ्चालन र पठनपाठनलाई निरन्तरता दिन निजी स्रोतबाट नियुक्त भएका शिक्षकहरूले न्यून पारिश्रमिकमा वर्षौँदेखि सेवा गर्दै…

बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च जनसरोकार पोष्ट राष्ट्रिय दैनिकद्वारा

बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च जनसरोकार पोष्ट राष्ट्रिय दैनिकद्वारा

On

कञ्चनपुर, ४भदौँ सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो बार्षिकोत्सवको अवसरमा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च सहयोग गरेको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो १४औँ बार्षिकोत्सवको अवसरमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग गरेको हो…

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय 

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय 

On

काठमाडौँ, ३ भदौ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग…

सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री खगराज भट्टले गर्नु भएको सम्बोधन

On

सभामुख ज्यू हजारौं सहीदहरुको शहादतको जगमा उभिएको प्रदेश सभाको यो रोष्टममा उभिएर माननीय प्रदेश सभा सदस्यज्यूहरु समक्ष केही कुरा राख्नु अघि म जनयुद्ध, जनआन्दोलन, थारु, मधेसी, जेनजी लगायत बिभिन्न बलिदानीपूर्ण संघर्ष र आन्दोलनका सहीदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै सहीद, वेपत्ता नागरिकका परिवार, घाइते…