भीमदत्त नगरपालिकाद्वारा दलित छात्रालाई साईकल वितरण
Onकञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारले दलित विद्यार्थी(छात्रा)लाई साईकल वितरण गरेको छ । भीमदत्त नगरपालिकाले दलित विद्यार्थी(छात्रा)लाई साईकल वितरण गरेका हो । दलित समुदायका छात्राहरूलाई अध्ययनमा सहजता ल्याउने उद्देश्यले साइकल वितरण गरेको जनाएको छ । शुक्रबार आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका…










