जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडा थापाको साथ
On९प्रकास भट्ट कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ ले यस आर्थिक वर्ष २०८२-०८३ मा पनि नवजात शिशु स्याहार खर्च र दाहसंस्कार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वडा अध्यक्ष प्रकाश थापाले वडाबासीको जन्मदेखि मृत्युसम्मका दुःख-सुखमा साथ दिने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।…










