पुर्चौडी नगरपालिका हाँट भौउनेबाट जन्ती बोकेको बस दुर्घटना भएको छ।   दुर्घटना परि बसमा सवार यात्रु घाइते भएका छन्।

प्राप्त सुचना अनुसार अहिले उद्धारको काम भइरहेको छ। अहिले सम्म बसमा सवार सबै सकुशल रहेको छ घाइते हरूलाई अस्पताल लग्ने काम भइरहेको अम्मर राज जोशीले जानकारी दिनुभयो। बसमा अन्दाजी २५/३० जना सवार रहेको र अन्य क्षेतिको बिबरण आउन बाँकी रहेको छ

प्रतिक्रिया दिनुस