कञ्चनपुर, माघ ६ कञ्चनपुरका युवा समाजसेवी योगेन्द्र बहादुर साउद(योगेश) कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारमा होमिएका छन । साउद उज्यालो नेपाल पाटीबाट कञ्चनपुर क्षेत्र २बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारमा होमिएका हुन । साउदले उम्मेदवारी दर्तासंगै चुनावी मैदानमा होमिएका हुन…

