पप्पु गुरुङ्ग,
दोधारा असार ३१ , माहाकाली नदी तर्ने क्रममा एक युवक नदीमा डुबेर मृत्य भएको छ । माहाकालीमा नदी तर्ने क्रममा जोगबुडा नदीमा डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यलय दोधराले जनाएको छ ।

युवक माहाकाली नगरपालिका वडा नं ८, पिपल चौराहका अन्ताजी २८ वर्षका गोबिन्द दमाई रहेका छन । युवको जगबुडा नदीमा तर्ने क्रममा डुबेर मृत्यु भएको स्थानियहरुले बताएका छन ।

प्रतिक्रिया दिनुस