नेकपा कञ्चनपुरको शपथ ग्रहण ः सरकारका गलत कामको खबरदारी गर्दै जनहितमा जोड
Onधनसिह धामी कञ्चनपुर, २६ साउन नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ । मंगलबार महेन्द्रनगरमा नेकपा कञ्चनपुरले शपथ ग्रहण तथा जिल्ला कमिटि सदस्यहरुलाई राजनैतिक प्रशिक्षण दिएको हो । गत ७ पुष ०८२मा जिल्ला एकता सन्देश सभा…










