उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा उपाध्यक्ष त्रिपुरेश्वरी कोषाध्यक्ष सुरेन्द्र सहित सदस्य निर्बिरोध
Onआदित्य जोशी उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुँदैछ । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको छैटौँ नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुदैछ । नयाँ कार्य समितिको नेतृत्व, पदाधिकारी सदस्यका लागि…










