भ्रष्टाचारीमाथि डण्डा, जनतालाई घरमै सरकारी सेवा रास्वपा कञ्चनपुर ३ उम्मेदवार ज्ञानेन्द्र महताका चुनावी बाचा

भ्रष्टाचारीमाथि डण्डा, जनतालाई घरमै सरकारी सेवा रास्वपा कञ्चनपुर ३ उम्मेदवार ज्ञानेन्द्र महताका चुनावी बाचा

On

सुनिल राना कञ्चनपुर, १६ फागुन राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) कञ्चनपुर निर्वाचन क्षेत्र ३ का उम्मेदवार ज्ञानेन्द्र सिह महताले चुनावी प्रतिबद्धता (बाचा पत्र) घोषणा गरेका छन । रास्वपा युवा उम्मेदवार महताले ९ मुख्य शिर्षकमा ४५ बुँदे चुनावी प्रतिबद्धता पत्र (बाचा पत्र) घोषणा गरेका…

बेलडाँडीमा एमाले काँग्रेसका प्रभावशाली नेता नै नेकपामा

बेलडाँडीमा एमाले काँग्रेसका प्रभावशाली नेता नै नेकपामा

On

विकास सिह महता कञ्चनपुर, फागुन १६ महिला नेतृ बीना मगर जिताउनका लागि कञ्चनपुरको बेलडाँडीमा नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका छन । शुक्रबार बेलडाँडीमा एक कार्यक्रमका विच एमाले, काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरेका हुन ।…

दामोदर भण्डारीले रास्वपा बैतडीका उम्मेदवारलाई सिङ्गल भिड्न आइजा भनेपछि…

दामोदर भण्डारीले रास्वपा बैतडीका उम्मेदवारलाई सिङ्गल भिड्न आइजा भनेपछि…

On

धनगढी । बैतडीमा नेकपा एमालेबाट उम्मेदवार रहेका दामोदर भण्डारीले रास्वपा समानुपातिक उम्मेदवारलाई अश्लील गाली गरेको आरोप लागेको छ। रास्वपाका समानुपातिक उम्मेदवार हरिशप्रसाद भट्टले भण्डारीले आफूलाई अश्लील गाली गरेको बताएका छन्। भट्टले सार्वजनिक गरेको भिडियो सन्देशमा एमाले उम्मेदवार भण्डारीले भट्टलाई शुक्रवार गालीगलौज गरेका…

बीना मगर जिताउन कञ्चनपुर–१का प्रलोपाका उम्मेदवार शाही नै नेकपा प्रवेस

बीना मगर जिताउन कञ्चनपुर–१का प्रलोपाका उम्मेदवार शाही नै नेकपा प्रवेस

On

नरेश राना  कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एक उम्मेदवार नै नेपाली कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेस गरेका छन । प्रगतिशिल लोकतान्त्रिक पाटी(प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही, उक्त पाटी जिल्ला प्रमुख अमर सिह विष्ट सहितका ५४ नेता कार्यकर्ता नेकपामा प्रवेस गरेका हुन ।…

मतदातासामु मान बहादुर सुुनारका प्रतिबद्धता 

मतदातासामु मान बहादुर सुुनारका प्रतिबद्धता 

On

आदित्य जोशी  फागुन ९ नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार घरदैलोमा निस्किएका छन । नेकपा क्षेत्र ३का उम्मेदवार सुनारले क्षेत्रका जनतासंग समस्या समाधानदेखि विकासको प्रतिबद्धता जाहेर गरिरहेका हुन । नेकपा उम्मेदवार सुनारले भीमदत्त नगरपालिका १९बागफाँटा, खैरभट्टी, गोबरैया, मझगाँउ,…

वैज्ञानिक समाजवादीको दोधाराचाँदनीमा निर्वाचन प्रशन, जनसम्वाद 

वैज्ञानिक समाजवादीको दोधाराचाँदनीमा निर्वाचन प्रशन, जनसम्वाद 

On

कञ्चनपुर, फागुन ८ वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपालले कञ्चनपुरको दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको छ । पाटी केन्द्रीय कार्यक्रमम अनुरुप दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको हो । निर्वाचन बहिस्कारमा रहेको उक्त पाटीले गत २ शनिबार फागुनज ६गतेखि निर्वाचन…

मान बहादुर सुनार उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास 

मान बहादुर सुनार उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास 

On

केशव थापा नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार भीमदत्त नगरपालिका २उल्टाखाम र १९बागफाँटा पुग्दा जनताले साथ दिने विश्वास दिलाएका छन । पालिका, प्रदेशमा चुनाव जितेर पनि जनताको सेवामा जनतासंगै अहोरात्र खटिने ईमानता जनताका सेवक सुनारलाई उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास…

बीना मगर फेरी दोस्रो पटक सासदका लागि कञ्चनपुर–१बाट चुनावी मैदानमा

On

कञ्चनपुर । मुलुक पञ्चायतकालदेखि गणतान्त्रिक युगमा आईपुग्दा कञ्चनपुरकी महिला नेतृ बीना मगर ८ बर्ष अघि नेपाल सरकारको पहिलो फुलमन्त्री बनेकी थिईन । तत्तकालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा खानेपानी मन्त्रीको जिम्मेबारी बहन गरेकी पुर्वमन्त्री मगर अहिले चुनावी मैदानमा होमिएकी छिन ।…

पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

On

कञ्चनपुर । कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे । टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले चुनावी…

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

On

डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी ¥याली निकालेको छ । सोमबार रास्वाले भीमदत्त नगरपालिका क्षेत्रमा चुनावी ¥याली गर्ने पहिलो दल बनेको छ । रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टले निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेपछी भीमदत्त नगरmपालिका…