दलित मुक्ति मोर्चा कृष्णपुर नगरको अध्यक्षमा नेपाली
Onकञ्चनपुर । नेपाल दलित मुक्ति मोर्चा कृष्णपुर नगरको अध्यक्षमा सुरेश नेपाली चयन भएका छन । बिहीबार गुलरियामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा कृष्णपुर नगरको तेस्रो नगर भेलाबाट अध्यक्षमा नेपाली चयन भएका हुन । उपाध्यक्ष दुरादेवी कुमाल, रितु सार्की, राम…










