कृष्णपुर अनेम संघ क्रान्तिकारीको संयोजकमा लीलादेवी पन्त
Onभोजराज जोशी गुलरिया कृष्णपुर नगरपालिकामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दोस्रो नगर सम्मेलनले लीलादेवी पन्तलाई संयोजक चयन गरेको छ। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दोस्रो नगर सम्मेलनबाट पन्तलाई आगामी दुई वर्षे कार्यकालका लागि संयोजक चयन गरेको हो। कृष्णपुर नगरपालिकामा बुधबार भएको नगर…









