रमेश प्रशाद भट्ट
कञ्चनपुर, माघ १७
नेकपा एमाले कञ्चनपुरका पुर्व जिल्ला उपसचिव त्रिलोचन बत्सले राष्ट्रिय स्वतन्त्र पाटी रोजेका छन ।
एमाले पुनर्वासका पुराना नेता एव त्रिभुवन बस्ती गाविसका प्रथम निर्वाचित अध्यक्ष बत्सले पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गरेका हुन ।
७४ बर्षिया बुद्ध बत्स एमाले पाखा नेतालाई रास्वपा क्षेत्र १का उम्मेदवार जनक सिह धामीले पाटीमा स्वागत गरेका छन । बत्सले एमाले कम्युनिष्ट पाटीको आचारण भन्दा बहुबलीदेखि निकट नेता कार्यकर्ताहरुका लागि मात्रै काम गर्ने भएकाले देश विकास भन्दा पनि हितमा काम गर्न नसकेको भन्दै रास्वपा प्रंवेस गरेका छन । एमाले पाखा नेता बत्सले आफुसंगै पछि थुप्रै नेताहरु रास्वपामा प्रवेस गरेको सकल्प लिएका छन ।
प्रतिक्रिया दिनुस

