हल्दुखालमा श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन
Onकञ्चनपुर, साउन २८ कञ्चनपुरको उत्तरी गाँउ हल्दुखालमा श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका ७हल्दुखाल केराबारी टोलमा रहेको श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन गरिएको हो । बिहीबार एक कार्यक्रमका विच उक्त सिद्ध बैथनाथ गौरादेवी मन्दिरको नवनिर्मित पक्की…










