काँग्रेस युवा नेता पदम बुढा भीमदत्त नगर सभापतिको दौडमा
Onकञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव भीमदत्त नगरपालिका १७का वडाध्यक्ष पदम बुढा काँग्रेस भीमदत्त नगरको सभापतिको दौडमा देखिएका छन । झण्डै दुई दशकदेखि काँग्रेसमा आबद्ध रहेका युवा नेता बुढा भीमदत्त नगरको सभापतिकै दौडमा देखिएका हुन । ११औँ महाधिवेशनबाट पाटीमा जोडिएका…










