सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले विरोध प्रदर्शन गर्ने 

On

सुदूरपश्चिममा २२ राजनीतिक सङ्गठनले  विरोध प्रदर्शन गर्ने भएका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार २२ राजनीतिक सङ्गठनले बुधवार मङ्सिर ७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने लगायतका निर्णय गरेका हुन्। जसका लागी  माधव विष्ट, जगत जोशी, कैलाश जैसी, मोहनदेव मिश्र र रामचन्द्र भट्टको…

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गयो

On

फाइल बाजुरामा जिपले ठक्करदिदा १० वर्षीय बालकको ज्यान गएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै आउँदै गरेको जिपले ठक्कर दिँदा बूढीगंगा नगरपालिका–१ कुणीका रति लोहारका १० वर्षीय छोरा रमेश लोहारको उपचारका क्रममा मृत्यु भएको हो। बुधवार बिहान ९ः५० भएको दुर्घटनामा गम्भीर…

कञ्चनपुरका दृष्टिविहीनले थाले आमरण अनशन

कञ्चनपुरका दृष्टिविहीनले थाले आमरण अनशन

On

कञ्चनपुरका दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आन्दोलित भएका छन्।  दृष्टिविहीन महिला शिक्षक राहत कोटा कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरू अघि सारेर उनीहरू आन्दोलित भएका हुन्। बुधवारदेखि कञ्चनपुरका अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहीन व्यक्तिहरूले सत्याग्रह आमरण अनशन थालेका छन्। सुदूरपश्चिम प्रदेशका  दृष्ट्रिबिहिनका अगुवा बलराम…

बझाङमा सात जना जुवाडे पक्राउ

बझाङमा सात जना जुवाडे पक्राउ

On

बझाङ, ३ मंसिर–बझाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको जय पृथ्वी नगरपालिका वडा न.१० चैनपुरबाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै आएका नामिक ठेकेदार दीपक रोकाया, जय…

आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा

On

हिन्दू नेपालीहरुको दोस्रो महान चाड तिहारको आज मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा भएको जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको…

विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

विश्व हिन्दु युवा संघ कैलाली गोदावरी वाल क्लबमा ओझा

On

विश्व हिन्दु युवा सङ्घ कैलालीको गोदावरी वाल क्लबको अध्यक्षमा लोकराज ओझा चयन भएका छन्। विश्व हिन्दु युवा सङ्घ जिल्ला कार्यसमिति कैलालीले सङ्गठन विस्तारका क्रममा गोदावरी नगरपालिकाको अध्यक्षमा चन्द्रदेव बमलाइ जिम्मेवारी दिएसँगै ओझालाई नगरपालिकाको बालक्लवको अध्यक्ष तोकेको हो। सङ्गठन विस्तारकै क्रममा विश्व हिन्दु…

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

डोटीमा राँगोले हान्दा एक जनाको ज्यान गयो

On

फाइल डोटीः डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ। शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो। स्थानीयका अनुसार राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ जना सहित सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ७९ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका र बेल्डाडी गाउँपालिकाका २…

स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

स्वीट नेपाल संस्थाद्धारा बेदकोटका किसानलाई तरकारी खेतीका लागी सहयोग

On

विकास सिह महता, कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका किसानलाई स्वीट नेपाल संस्थाले तरकारी खेतीका लागि सहयोग गरेको छ । स्वीट नेपालले तरकारी खेतीका लागि किसानलाई आवश्यक समाग्री दिईए सहयोग गरेको होे । स्वीट नेपालको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा संचालित…