फाइल

डोटीः डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ। शनिबार जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको आफैले पालेको राँगोले हान्दा मृत्यु भएको हो।

स्थानीयका अनुसार राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

प्रतिक्रिया दिनुस