दुर्गास्थानको केदारेश्वर माविको ७३ औँ स्थापना दिवस

दुर्गास्थानको केदारेश्वर माविको ७३ औँ स्थापना दिवस

On

पहिलाद राना बैतडीको मेलौली नगरपालिका–२ दुर्गास्थानमा रहेको केदारेश्वर माध्यमिक विद्यालयको ७३औँ स्थापना दिवस यही पौष १४ गते विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । वि.सं. २०१० सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ (+२) सम्मको पठन–पाठन सञ्चालन हुँदै आएको छ ।…

सक्षम परियोजना मार्फत लालझाडीका १ हजार २ सय बढी घरपरिवार लाभान्वित

सक्षम परियोजना मार्फत लालझाडीका १ हजार २ सय बढी घरपरिवार लाभान्वित

On

पहिलाद राना कञ्चनपुर । कञ्चनपुरको भौगोलिक विकट रहेको लालझाडी गाँउका किसान जलवायुमैत्री प्रविधीबाट तरकारी खेतीमा जुटेका छन । झण्डै साढे चार बर्षदेखि संचालन भएको सक्षम परियोजनाबाट लालझाडीका साढे बाह्रसय बढी घरपरिवार जलवायुमैत्री प्रविधीबाट तरकारी खेतीमा जुटेका हुन । समायानुकुलित जिविकोपार्यजनका लागि साना…

डिलेश्वरी नमुना मावि हाटको ७८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

डिलेश्वरी नमुना मावि हाटको ७८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

On

बैतडी, मंसिर २९,बैतडीको पुर्चौडी नगरपालिका–१ हाटस्थित डिलेश्वरी नमुना माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिध्यालय व्यवस्थापन समिति अध्यक्ष रण बहादुर बिष्टको अध्यक्षतामा बिध्यालयको ७८औँ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको हो। बिध्यालयको शैक्षिक इतिहास, उपलब्धि र भावी योजनालाई समेट्दै…

शुक्लाफाँटा बन्साहका युवा धर्मेन्द्र रानाको पौरखी कसैले देखिन

On

पहिलाद राना कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवक धर्मेन्द्र राना व्यवसायिक कुखुरा व्यवसायमा जुटेका छन । २६ बर्षिया राना १० बर्ष अघि सन ०१४ मा स्वदेशमा रोजगारी नपाएपछि मलेसिया गएका थिए । रोजगारदाताले एक काम भनेर अर्को काममा भिडाएपछि धोका…

परशुरामकी हाकिम कल्पना झन् विवादित बन्दै

परशुरामकी हाकिम कल्पना झन् विवादित बन्दै

On

डडेल्धुरा । जिल्लाकाे परशुराम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको छ। अन्यायपूर्ण रूपमा कार्यसम्पादन मूल्यांकन गरिएको भन्दै सिडिओ कार्यालयमा निवेदन दिएसँगै उनीसहित अन्य १५ जना कर्मचारीले समेत सामूहिक रूपमा पुनर्मूल्यांकन र कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। टिपेक्स प्रयोग गरी अंक हेरफेर…

शिक्षा सुधार र संरचना विकासमा बेलडाँडी गाउँपालिकाअध्यक्ष रानाको निरन्तरता

शिक्षा सुधार र संरचना विकासमा बेलडाँडी गाउँपालिकाअध्यक्ष रानाको निरन्तरता

On

बेलडाँडी । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना अहिले गाउँको समग्र विकास र रुपान्तरणमा होमिएका छन् । तर विडम्बना, उनलाई रोक्ने हात बाहिरका होइनन्, आफ्नै पार्टीभित्रका नेताकार्यकर्ताबाटै उठिरहेका छन् ।   जनजातिका छोरा, भूमिपुत्र राना, शिक्षक पेशाबाट आफ्नो सामाजिक यात्राको सुरुवात गरे ।…

कञ्चन को – अपरेटिभ सर्भिस लि.को चौथो बार्षिक साधारण सम्पन्न

On

कञ्चनपुर, कार्तिक १५, कञ्चन को–अपरेटिभ सर्भिसको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु सिंह बिष्टले ग्रहण गर्नु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी…

On

केशव थापा कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरका मेयर पदम बोगटीले बिरामी पत्रकार रनी विवशलाई उपचार खर्च दिएका छन । सातादेखि महाकाली अस्पतालमा उपचारार्थ पत्रकार विवशलाई मेयर बोगटीले नगद आर्थिक उपचार खर्च दिएका हुन । मंगलबार बोगटीले पत्रकार विवशलाई आफुले पाएको भत्ता बाफतको रकमबाट…

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र‘घ’सम्मेलन, तयारी पुरा

शुक्रबारदेखि महेन्द्रनगरमा जेसीज क्षेत्र‘घ’सम्मेलन, तयारी पुरा

On

गोबिन्द अवस्थी कञ्चनपुर । शुक्रबारदेखि कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुन लागेको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुन लागेको हो । जिल्ला मुकाम महेन्द्रनगरहुने उक्त सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ । महेन्द्रनगर जेसिजका…

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन ः सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

बेलौरीका जेनजी समुहको प्रशासनमा ज्ञापन ः सुशासनदेखि भारतीय पक्षबाट अवरोध हुलाकी सडक शुचारुकोे माग

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । बिहीबार जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि पालिकाले चासो…