कञ्चनपुर । कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा पुन श्याम सिह मौनी चयन भएका छन । सोमबार महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला भलिबल संघको ६औँ अधिवेशनबाट अध्यक्षमा मौनी सर्वसम्मत चयन भएका हुन । उपाध्यक्षद्वय मानसिह रावत, अञ्जु जोशी, सचिव उत्तम विष्ट, कोषाध्यक्ष भरत ब….