बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयको आफ्नै भवन

बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयको आफ्नै भवन

On

केशव थापा महेन्द्रनगर । कञ्चनपुरको एक स्थानीय सरकारको वडा कार्यालय भवन निर्माण भएको छ । बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण भएको हो । यस अघि ९बर्ष भाडाको घरमा कार्यालय संचालन गरेको बेलडाँडी १ले आफ्नै भवन निर्माण गरेको जनाएको छ…

बेदकोट नगरको साढे डेढ अर्ब बढी बजेट

बेदकोट नगरको साढे डेढ अर्ब बढी बजेट

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३÷०८४का लागि बेदकोट नगरपालिकाले एक अर्ब, तीन करोड, ५६ लाख, ३६ हजार, ६७रुपैया बराबरको बजेट ल्याएको हो । आन्तरिक आय तर्फ १०करोड, ५०लाख प्रक्षेपण गरिएको…

पुर्नवास नगरपालिकाले ल्यायो ७६ करोड, १७ लाख बजेट

पुर्नवास नगरपालिकाले ल्यायो ७६ करोड, १७ लाख बजेट

On

किशोर तामाङ्क कञ्चनपुर । कञ्चनपुरको पुर्नवास स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । सीमावर्ती पुर्नवास नगरपालिकाले आगामी आर्थिक बर्ष ०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । मगलबार १९ औँ नगर सभा तथा अधिवेशनबाट…

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारण सभा

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारण सभा

On

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ। महासंघका पदाधिकारी, जिल्ला शाखाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागितामा सम्पन्न साधारण सभाले पत्रकारिताको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा तथा संगठन सुदृढीकरणका विषयमा…

आन्दोलन घोषणा गरेको ३ दिन नबित्दै भीनपा ०९ ले पायो वडा सचिव खल्ला जाने सडक खण्डको समस्या साविककै स्थानियको आक्रोश कायमै

आन्दोलन घोषणा गरेको ३ दिन नबित्दै भीनपा ०९ ले पायो वडा सचिव खल्ला जाने सडक खण्डको समस्या साविककै स्थानियको आक्रोश कायमै

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९खल्लामछेट्टी सडक निरन्तर आक्र्रोस जारी रहेको छ । आन्दोलनको चेतावनी दिएको तीन दिन नबित्दै भीमदत्त नगरपालिका–९ ले वडा सचिव पाएको छ। लामो समयदेखि रिक्त रहेको पदमा उपेन्द्र प्रसाद मिश्र खटिएसँगै वडाको प्रशासनिक सेवा पुनः सञ्चालनमा आएको छ।…

बेलडाँडीका पदम जोशी बने विशेषज्ञ डाक्टर

बेलडाँडीका पदम जोशी बने विशेषज्ञ डाक्टर

On

कञ्चनपुर । कञ्चनपुर बेलडाँडी घर भएका पदम जोशी विशेषज्ञ डाक्टर बनेका छन । बेलडाँडी गाँउपालिका ३खैरिघाट घर भएका जोशी विशोषज्ञ डाक्टर बनेका हुन । यस अघि स्वास्थ्य चिकित्साशास्त्रमा (एमबिबिएस) गरेका जोशीले हालै एमडी गरेका छन । बीर अस्पतालबाट जोशीले शैक्षिक सत्र ०८२÷०८३मा…

महाकाली नदीमा निर्माणाधीन बाँध र खल्ला मसेटी–टुनीखेलको विद्युत समस्याबारे सांसद महता सहितको टोलीद्वारा स्थलगत अनुगमन

महाकाली नदीमा निर्माणाधीन बाँध र खल्ला मसेटी–टुनीखेलको विद्युत समस्याबारे सांसद महता सहितको टोलीद्वारा स्थलगत अनुगमन

On

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख तथा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय कैलालीका प्रमुख सहितको टोलीले आज महाकाली नदीमा नेपाली सेनाद्वारा निर्माण भइरहेको बाँध र…

केयरटेकर अस्पतालमा अत्याधुनिक ब्रोन्कोस्कोपी सेवा सञ्चालन

केयरटेकर अस्पतालमा अत्याधुनिक ब्रोन्कोस्कोपी सेवा सञ्चालन

On

धनगढी । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै बिरामीको विश्वास जित्न सफल केयरटेकर अस्पताल प्रा.लि. धनगढीले अब अत्याधुनिक ब्रोन्कोस्कोपी सेवा सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुर, सहिदगेटमा रहेको अस्पतालमा पल्मोनोलोजिस्ट डा. नारायण जोशी र उहाँको विशेषज्ञ टोलीद्धारा उक्त सेवा सुरु गरिएको हो। फोक्सो तथा…

सुप विश्वविद्यालयका सहप्राध्यापक  विष्टलाई दिर्घसेवा पदक सम्मान

सुप विश्वविद्यालयका सहप्राध्यापक विष्टलाई दिर्घसेवा पदक सम्मान

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले सहप्राध्यापक डा. भुपेन्द्र सिह विष्टलाई दिर्घसेवा पदकबाट सम्मान गरेको छ । बुधबार विश्वविद्यालयको १७औँ स्थापना दिवसको अवसरमा सहप्राध्यापक विष्टलाई दिर्घसेवा पदकबाट सम्मान गरेको हो ।   सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कार्यरत सहप्राध्यापक विष्टलाई विश्वविद्यालयमा २५ बर्ष अटुट रुपमा…

काम अलपत्र छाड्ने ठेकेदारमाथि रास्वपा सरकार एक्सनमा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पार्ने ठेकेदारको धरौटी समेत जफत

काम अलपत्र छाड्ने ठेकेदारमाथि रास्वपा सरकार एक्सनमा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पार्ने ठेकेदारको धरौटी समेत जफत

On

केशव थापा  कञ्चनपुर । कञ्चनपुरमा सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएको छ । रास्वपा नेतृत्वको सरकारले सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएका हो । हुलाकी सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी(धरौटी) जफत गरिएको छ…