बिणेश्वर मावि नाकालिको ४७ औँ वार्षिकोत्सव सम्पन्न
Onबिणेश्वर मावि नाकालिको ४७ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न बैतडी पुष २१ , पुर्चौडी नगरपालिका वार्ड नं ०३ न्वादेउ नाकालिमा रहेको बिणेश्वर माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह कुँवरको अध्यक्षतामा…








