हरकिसन राना हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै संसदमा आवाज
Onकञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ कमरी निवासी हरकिसन रानाको हत्या भएको झण्डै एक वर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको भन्दै सांसद कृपा राम रानाले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रानाले गत वर्ष बैशाख ९ गते…









