कञ्चन को – अपरेटिभ सर्भिस लि.को चौथो बार्षिक साधारण सम्पन्न
Onकञ्चनपुर, कार्तिक १५, कञ्चन को–अपरेटिभ सर्भिसको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु सिंह बिष्टले ग्रहण गर्नु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशी…










