शुक्लाफाँटा आरक्षपीडितका समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्ने प्रतिबद्धता
Onहेमा भट्ट कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आरक्षपीडितका दीर्घकालीन समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्ला अध्यक्ष जयबहादुर रोकाया, केन्द्रीय संयोजक प्रेमदत्त भट्ट, सचिव कृष्ण भट्टलगायत समितिका पदाधिकारी तथा सदस्यहरूसँग भएको भेटघाटका क्रममा…










