अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधन बिरुद्ध मुद्दा

अनेरास्ववियुद्वारा कञ्चनपुरबाटै बालेन र सुधन बिरुद्ध मुद्दा

On

सन्तोष धानुक कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाण्ठौँ महानगरका प्रमुख बालेन्द्र शाह(बालेन) र हामी नेपाल(एनजिओ)का संयोजक सुधन गुरुङ्ग बिरुद्धमा मुद्दा दायर गरिएको छ । गत २४ भदौँ जेनजी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी…

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

On

कञ्चनपुर । कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो । पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन ।…

बेलौरीका काँग्रेस, एमाले, माओवादीले भन्यो, ‘जेनजीका नाममा पाटीका नेता कार्यकर्ता आन्दोलनमा छन ’

बेलौरीका काँग्रेस, एमाले, माओवादीले भन्यो, ‘जेनजीका नाममा पाटीका नेता कार्यकर्ता आन्दोलनमा छन ’

On

कञ्चनपुर । कञ्चनपुरका तीन राजनीतिक दलले नेपालको संविधान ०७२ रहदासम्म बेलौरीको संविधान चोक नै रहने स्पष्ट पारेका छन । बुधबार नगर प्रमुख पोतिलाल चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माअ‍ोवादीले संविधान ०७२ रहदासम्म बेलौरीको संविधान चोक नै रहने…

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

On

दिनेश चौधरी कञ्चनपुर । असोज कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ । मनोज चन्द सहितका जेनजी पक्षधरहरुले…

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

तिलाचौरको सिद्धनाथ मन्दिरमा धार्मिक महोत्सव

On

धार्मिक महामहोेत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले महायज्ञको सबै तयारी अघि बढाएको बताए । अध्यक्ष पुजाराले मन्दिरको चौतर्फि बृद्धि विकासका लागि महायज्ञ आयोजना गरिएको बताए । ‘हामीले मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउन…

२० असोजदेखि कञ्चनपुर प्रशासनले सेवा शुचारु गर्ने

२० असोजदेखि कञ्चनपुर प्रशासनले सेवा शुचारु गर्ने

On

कञ्चनपुर । देशभर भारी बर्षाका कारण सरकारले १९, २० असोजमा सार्वजनिक विदा दिएपनि कञ्चनपुर प्रशासनले सेवा प्रदान गर्ने जनाएको छ । १७ शुक्रबारदेखि २० असोज सोमबारसम्मै देशभर भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेपनि कञ्चनपुर सहित सुदूरपश्चिममा भारी बर्षा…

खाल्टोमा जमेको पानीले लियो अनमोलको ज्यान 

खाल्टोमा जमेको पानीले लियो अनमोलको ज्यान 

On

कञ्चनपुर, खाल्टोमा जमेको पानीमा डुबेर कञ्चनपुरमा एक बालकको निधन भएको छ । भीमदत्त नगरपालिका १० तिलकेनीका १२ बर्षिया अनमोल गिरीको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले पौडी खेल्न गएका गिरीको डुबेर मृत्यु भएको बताए । दशैँ…

दशैँकै मुखमा मासुमा कालोबजारी !  एउटै मण्डीभित्र फरक फरक दर, खसी भन्दै   बाख्री, बोकाको मासु भिडाएर उपभोक्ता ठग्दै

दशैँकै मुखमा मासुमा कालोबजारी ! एउटै मण्डीभित्र फरक फरक दर, खसी भन्दै  बाख्री, बोकाको मासु भिडाएर उपभोक्ता ठग्दै

On

रमेश प्रशाद भट्ट  कञ्चनपुर । नेपाली समुदायको महान पर्व दशैँकै मुखमा कञ्चनपुरमा मासुमा कालोबजारी मौलाएको छ । गरिब, विपन्न समुदायले खानै नसक्ने गरेर खसीको मासु व्यवसायीले आफुखुसी मनपरी ढङगबाट मुल्य बृद्धि गरेका छन । जिल्ला मुकाम महेन्द्रनगर बजारमा रहेको मण्डीभित्र केही व्यवसायीले मुल्य…

बेलौरी नगपालिका केन्द्र सरकार गुहार्दै भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माणमा सहयोगका गर्न माग 

बेलौरी नगपालिका केन्द्र सरकार गुहार्दै भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माणमा सहयोगका गर्न माग 

On

दिनेश चौधरी कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका स्थानीय सरकारले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माणका लागि पहल गरिदिन केन्द्र सरकारलाई अनुरोध गरेको छ । ७ बर्षदेखि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक कालोपत्रे गर्न नदिएपछि स्थानीय…

काँग्रेस बैतडीका सभापति चन्दद्वारा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग 

काँग्रेस बैतडीका सभापति चन्दद्वारा उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग 

On

कञ्चनपुर । नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले संविधान दिवसका दिन दिएको आफ्ना भनाइलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।असोज ३ गते गोठलापानीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले झण्डै आधा घण्टा आफ्नो विचार राखेका थिए । तर,…