बेदकोटको गैलनदीमा प्रहरी चौकी भवन बन्ने
Onधनसिह धामी कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे तटिय गैलनदी गाँउमा नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरीको आधुनिक अढाई तले भवन निर्माण हुने भएको हो । दुई बर्ष अघि स्थायी प्रहरी चौकी स्थापना भएको…










