पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने
Onकञ्चनपुर । कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक मन्दिरमा महाआरती कार्यक्रम संचालन गर्न लागेको हो । आउँदो १ साउनदेखि अभिषेकात्मक लघु रुद्री एव श्रृङगारिक महाआरती संचालन…










