
कञ्चनपुर । महाकाली साहित्य संगमको अध्यक्षमा राजेन्द्र सिह रावल चयन भएका छन । महाकाली साहित्य संगमको १४औँ महाधिवेशनबाट अध्यक्षमा रावल चयन भएका हुन । बरिष्ठ उपाध्यक्ष भवानी चन्द, महासचिव खगेन्द्र नाथ(वियोगी), कोषाध्यक्ष धनञ्जय जोशी, शिक्षक सचिव अमित प्रसाद भट्ट, सचिव महिन खड्का (महेन्द्र), सदस्यहरुमा हरिश प्रसाद जोशी, लक्ष्मी प्रसाद भट्ट,हरि प्रसाद खतिवडा, मान प्रसाद भट्ट, चन्द्र गिरी निर्मला पन्त, बिर बहादुर चन्द (गोरख), मनोरमा भट्ट, शैलेन्द्र बहादुर सिंह रहेका छन ।
महाकाली साहित्य संगमको अध्यक्षमा चयनका सुप प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले सुदूरको कला साहित्य क्षेत्रको प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्ने उद्घोष गरेका छन ।
प्रतिक्रिया दिनुस

