
मिडिया मञ्चको शुभकामना आदान प्रदान
Onधनसिह धामी मिडिया मञ्च नेपाल कञ्चनपुरले महेन्द्रनगरमा शुभकामना आदान प्रदान गरेको छ । मिडिया मञ्च नेपाल कञ्चनपुरले नयाँ बर्ष ०८१ को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान गरेको हो । आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ५ बनखेत स्थित मिडिया मञ्च नेपालको जिल्ला…