कञ्चनपुर । सामुदायिक वन समन्वय समिति(सिएफसिसी) कञ्चनपुरले वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता आत्मनिर्भर बनाउने कामकाज गरेको छ । सिएफसिसीले कञ्चनपुरले जिल्लाको वन, पर्यावरण, बन्यजन्तु सरक्षणका साथै उपभोक्ता आत्मनिर्भर बनाउने कामकाज गरेको हो । ‘दीगो वन व्यवस्थापन, हरित अर्थतन्त्रको आधार वन वन्यजन्तु…

