कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले जरिवाना बाफत ५ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक बर्ष ०८२÷०८३ मा कञ्चनपुर जिल्ला अदालतले जरिवाना बाफत ५ करोड १३ लाख, ५१ हजार, नौसय ७ रुपैया राजस्व संकलन गरेको हो । गत विगतका बर्षहरुमा विभिन्न…
सुनिल राना कञ्चनपुर, १साउन कञ्चनपुरको उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले एक बर्षको अवधिमा ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक बर्ष ०८२÷०८३ मा उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासबाट ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको हो । उच्च अदालत दिपायल महेन्द्रनगरको तथ्याङ्क…
भोजराज जोशी झलारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले नागरिकसँग प्रत्यक्ष संवाद, स्थानीय समस्या पहिचान तथा समाधानका लागि ‘शुक्लाफाँटा जनसंवाद यात्रा’ सञ्चालन गर्ने भएको छ। साउन २ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत नगरपालिकाका १२ वटै वडामा पुगेर स्थानीयवासी, पार्टीका…
काठमाडौं । प्रतिनिधिसभाका सम्माननीय सभामुख डोलप्रसाद अर्यालको पहलमा कञ्चनपुरको निर्माणाधीन मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइबारे आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले हिजो प्रतिनिधिसभाको बैठकमा मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले विषयलाई…
काठमाडौं । असार ३१ प्रतिनिधिसभाको बैठकमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महताले मझगाउँ विमानस्थलको पुनर्निर्माण कार्यमा भइरहेको ढिलाइप्रतिआज बसेकाे प्रतिनिधि सभाकाे बैठकमा शून्य समयमा बाेल्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसद महताले वि.सं. २०२३ मा स्थापना भएको कञ्चनपुरको…
धनसिह धामी कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे तटिय गैलनदी गाँउमा नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरीको आधुनिक अढाई तले भवन निर्माण हुने भएको हो । दुई बर्ष अघि स्थायी प्रहरी चौकी स्थापना भएको…
कञ्चनपुर । सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग अभिमुखिकरण गोष्ठी शुरु गरिएको छ । शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीले कञ्चनपुर महेन्द्रनगरमा प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग अभिमुखिकरण गोष्ठी शुरु गरिएको हो । समाजिक विकास मन्त्रालय मातहत…
कञ्चनपुर । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्टलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय मातहत रहेको शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघका महासचिव बिरेन्द्रराज विष्टलाई सम्मान गरिएको हो । मंगलबारदेखि महेन्द्रनगर शिक्षा…
कञ्चनपुर । चार बर्ष अघि सघीय सरकारले भू उपयोग नियमावली ०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखेमा एक लाख रुपैँयासम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनलाई १० क्षेत्रमा बर्गिकरण गरेर लगातार तीन बर्ष जमिन…
कञ्चनपुर। कुमारी बैंक लिमिटेड झलारी शाखाले शुक्लाफाँटा नगरपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कसरौललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। शुक्रबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको हो। ९६ हजार ३ सय ४६ बराबरका स्वास्थ्य उपकरण तथा…