विकास सिह महता कञ्चनपुर, १८बैशाख बुद्ध जयन्तीको अवसरमा कञ्चनपुरको भीमदत्त नगरका गरिब, विपन्न विद्यार्थीलाई नगद सहित शैक्षिक समाग्री वितरण गरिएको छ । महेन्द्रनगरको चर्चित होटल हाम्रो भोजनालयले २५७० बुद्ध जयन्तीको अवसरमा नगरका गरिब, विपन्न विद्यार्थीलाई नगद सहित शैक्षिक समाग्री वितरण गरेको हो…

