कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन । जिल्लामा…

