वन कार्यालय मुल गेट अगाडी आरक्षपीडितको टहरा सहित धर्ना 

वन कार्यालय मुल गेट अगाडी आरक्षपीडितको टहरा सहित धर्ना 

On

सुनिल राना कञ्चनपुर, १३ कार्तिक जिल्ला प्रशासन कार्यालय पछि आरक्षपीडितले डिभिजन वन कार्यालय कञ्चनपुरको मुल गेटमा धर्ना एव सरकारी जमिन कब्जा गरेर बसेका छन ।शनिबारदेखि प्रशासन कार्यालय अगाडी धर्ना दिएका पीडितले मंगलबारदेखि डिभिजन वन कार्यालयको मुल गेट अगाडी धर्नाका साथै सरकारी जमिन…

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु

On

बैतडी दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि वार्षिक जात्रा सुरु भएको छ। कार्तिक शुक्ल अष्टमी र नवमीका दिन लाग्ने जात्रामा राँगा तथा बोकाको बलि दिने प्रचलन रहेको छ। स्थानीयहरूले अष्टमीको दिनको जात्रालाई ‘नानी जात’ भन्छन्। त्रिपुरासुन्दरी भगवती मन्दिर १४औँ शताब्दीदेखि…

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

On

धनसिह धामी कञ्चनपुर, ११कार्तिक उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका डडेल्धुरा अमरगडी नगरपालिका २ आईत घर भई हाल भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कञ्चनपुर बस्दै आएका ५६ बर्षिया करन सिह साउदलाई युथ भ्वाईसले उपचार खर्च सहयोग गरेको छ । पैशा नहुँदा महाकाली अस्पतालबाट…

सिद्धनाथ विज्ञान क्याम्पसमा ईको क्लब गठन

सिद्धनाथ विज्ञान क्याम्पसमा ईको क्लब गठन

On

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नयाँ ईको क्लब गठन गरिएको छ। बीएससी दोस्रो वर्ष (भौतिक समूह) का विद्यार्थी विष्णु जोशीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो। नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष रोहित पालले शपथ ग्रहण गराएका थिए। कार्यक्रममा क्याम्पस प्रमुख…

बेलौरीमा दोस्रो रामलीला मञ्चन गरिने 

बेलौरीमा दोस्रो रामलीला मञ्चन गरिने 

On

 भट्ट, कार्तिक १२,बेलौरी कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा रामलिला मञ्चन आयोजना हुने भएको छ। बुधबार बेलौरी साँस्कृतिक तथा रामलिला समितीले पत्रकार सम्मेलन गर्दै रामलिला मञ्चनबारे जानकारी गराएको हो। दोस्रो रामलिला मञ्चन कार्तिक १५ गतेदेखि २५ गतेसम्म संचालन हुने समिती अध्यक्ष दिनेश कुवँरले बताए।…

देश सम्हाल्ने, शक्ति माओवादी नै हो ः प्रचण्ड

देश सम्हाल्ने, शक्ति माओवादी नै हो ः प्रचण्ड

On

गोरखा, कार्तिक १० नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भयो। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता तथा संयोजकका रूपमा उपस्थित हुनुभएको छ। कार्यक्रममा संयोजक प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा…

आरक्षपीडितद्वारा वनको जमिन कब्जा 

आरक्षपीडितद्वारा वनको जमिन कब्जा 

On

कञ्चनपुर, ९कार्तिक कञ्चनपुरका आरक्षपीडितले वनको जमिन कब्जा गरेका छन । अढाई दशक अघि विस्थापित पीडितहरुले कृष्णपुर नगरपालिका १ पहरिया स्थित जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेका हुन । गत बुधबार आरक्षपीडितले सामुदायिक वनको जमिन कब्जा गरेर बसेका छन । आरक्षपीडित संघर्ष समितिका…

वरपिपल चोक अबदेखि विपिन चोक 

वरपिपल चोक अबदेखि विपिन चोक 

On

सन्तोष भट्ट कञ्चनपुर, ९ कार्तिक कञ्चनपुरको भीमदत्त नगरपालिका ३ मालिकार्जुन टोलदेखि विपिन जोशीको घर प्रवेस स्थलमा रहेको वरपिपल चोक अबदेखि विपिन चोक रहनेछ । हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशी मारिएपछि वरपिपल चोकको नाम परिर्वतन गरेर विपिन चोक(पिपलबोट) नामाकरण गरिएको छ ।…

प्रमाण पत्र, नगद एव चाँदिको सिक्का सहित देउवालाई भारतमा सम्मान

प्रमाण पत्र, नगद एव चाँदिको सिक्का सहित देउवालाई भारतमा सम्मान

On

कञ्चनपुर, कार्तिक १ सुदूरपश्चिम प्रदेश(नेपाल)का एक नेपाली युवकलाई भारतमा सम्मान गरिएको छ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ झर्नासागरका स्थानीय सुरेन्द्र बहादुर देउवालाई भारतमा सम्मान गरिएको हो । भारतको सुरत स्थित अबद यु टोपिया होटलमा कार्यरत देउवालाई होटलले सम्मान एव पुरस्कार प्रदान गरेको…

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवानदेखि अधिकृत पुरस्कृत 

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवानदेखि अधिकृत पुरस्कृत 

On

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती कञ्चनपुर जिल्लामा कार्यरत उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । जिल्लाका विभिन्न कार्यालय एव युनिटमा कार्यरत ७ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको हो । शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा संगठनले दिएको जिम्मेबारी कुसलतापुर्वक जिम्मेबारी…