९२ दिन अघि जनताबाट अनुमोदित जनक धामीलाई   पाटी सुप प्रदेश कमाण्डर बन्नबाट नेता कार्यकर्ताको ब्रेक

९२ दिन अघि जनताबाट अनुमोदित जनक धामीलाई  पाटी सुप प्रदेश कमाण्डर बन्नबाट नेता कार्यकर्ताको ब्रेक

On

कञ्चनपुर । चार महिना अघि कञ्चनपुरका जनताको विश्वास जितेका रास्वपा नेता जनक सिह धामी अहिले पाटीमा नेता कार्यकर्तामा हारेका छन । गत २१फागुन २१मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा धामी कञ्चनपुर १बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए । विभिन्न १८ दलका उम्मेदवार…

काम अलपत्र छाड्ने ठेकेदारमाथि रास्वपा सरकार एक्सनमा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पार्ने ठेकेदारको धरौटी समेत जफत

काम अलपत्र छाड्ने ठेकेदारमाथि रास्वपा सरकार एक्सनमा कञ्चनपुरमा हुलाकी सडक अलपत्र पार्ने ठेकेदारको धरौटी समेत जफत

On

केशव थापा  कञ्चनपुर । कञ्चनपुरमा सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएको छ । रास्वपा नेतृत्वको सरकारले सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीमाथि सरकारले डण्डा बजाएका हो । हुलाकी सडक अलपत्र पार्ने एक ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी(धरौटी) जफत गरिएको छ…

‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न 

‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न 

On

कञ्चनपुर, १असार कञ्चनपुरको भीमदत्त नगरपालिकामा सम्पन्न भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता(च्यापियनशिप)०८३को उपाधी बेलौरीको वात्सल्या एकेडेमीलाई पाईएको छ । कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा भीमदत्त नगरपालिका १० जिमुवाको होलिफेम्ली ईङलिश स्कुलको मैदानमा भएको ‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट फाईनल प्रतियोगितामा वात्सल्या…

सरकारको विभेदकारी निर्णय बिरुद्ध पत्रकार महासंघ कञ्चनपुरको प्रशासनमा धर्ना

सरकारको विभेदकारी निर्णय बिरुद्ध पत्रकार महासंघ कञ्चनपुरको प्रशासनमा धर्ना

On

सुनिल राना कञ्चनपुर, सरकारको विभेदकारी निर्णय बिरुद्धमा नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएको छ । नेपाल पत्रकार महासंघ संघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय मुल गेटमा धर्ना दिएको हो । नेपाल पत्रकार महासंघ संघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले गत…

श्रीमान गुमाएकी शेयर सदस्य भुजेलाकी जानकीलाई किसान बहुउदेश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग 

श्रीमान गुमाएकी शेयर सदस्य भुजेलाकी जानकीलाई किसान बहुउदेश्यीय सहकारी संस्थाद्वारा आर्थिक सहयोग 

On

धनसिह धामी, २५ किसान बहुउदेश्यीय सहकारी संस्थाले कञ्चनपुरको भीमदत्त नगरका एक शेयर सदस्यलाई आर्थिक सहयोग गरेको छ । किसान बहुउदेश्यीय सहकारी संस्थाले भीमदत्त नगरपालिका ११भुजेलाकी शेयर सदस्य जानकी सुनार(कडरा)को परिवारलाई आर्थिक सहयोग गरेको हो । शेयर सदस्य जानकीका श्रीमान सजय कडराको गत…

होलीफेम्लीको मैदानमा आयोजित टि–२० क्रिकेटको उपाधी मोर्निङ्गग्लोरी स्कुललाई

On

शुनिल राना कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा गत सातादेखि शुरु भएको अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय…

लालझाडीमा आचार्य, पण्डित र पत्रकार सम्मानित

लालझाडीमा आचार्य, पण्डित र पत्रकार सम्मानित

On

लाल बहादुर एसके लालझाडी । कञ्चनपुरको लालझाडी गाँउपालिकामा आचार्य, पण्डित, पत्रकार सहितका समाजिक अभियन्तालाई सम्मान गरिएको छ । लालझाडी गाँउपालिकाले देशभरकै पहिलो आचार्य दलित कृष्ण दमाई, दलितका पण्डित गणेश पन्त र दलितका पत्रकार लाल बहादुर एसकेलाई सम्मान गरेको हो । जातिय भेदभाव…

सेप्टिक ट्याङ्कीमा फसेको गाईलाई ७ घण्टापछि सशस्त्र प्रहरीको टोलीद्वारा सकुसल उद्धार

सेप्टिक ट्याङ्कीमा फसेको गाईलाई ७ घण्टापछि सशस्त्र प्रहरीको टोलीद्वारा सकुसल उद्धार

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा सेप्टिक ट्याङ्कीमा फसेको एक गाईलाई करिब ७ घण्टापछि सकुशल उद्धार गरिएको छ । गणेशपुर निवासी कर्णबहादुर बिष्टको घर आँगनमा बाँधिएको गाई बुधबार अपराह्न करिब ४ बजे शौचालयको सेप्टिक ट्याङ्कीको छत फुटेपछि ट्याङ्कीभित्र खसेर फसेको थियो । स्थानीयवासीले…

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता  क्वाटर फाईनलमा आयोजक र शान्ति निकेतन विजयी

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता क्वाटर फाईनलमा आयोजक र शान्ति निकेतन विजयी

On

आदित्य जोशी  कञ्चनपुर । पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता जारी रहेको हो । होलीफेम्ली ईङलिश मिडियम…

लालझाडी गाउँपालिकामा कर्मचारी इन्धन सुविधामै ११ लाख ५५ हजार खर्च

लालझाडी गाउँपालिकामा कर्मचारी इन्धन सुविधामै ११ लाख ५५ हजार खर्च

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले एक आर्थिक वर्षमा कर्मचारीको इन्धन सुविधामा मात्रै ११ लाख ५५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । आ.व. २०८१÷०८२को महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले कर्मचारी इन्धन मापदण्ड, २०७९ बमोजिम स्थायी, करार तथा कामकाजमा खटिएका गरी ६१ जना…