लालझाडीको भानु माध्यमिक विद्यालयको अध्यक्षमा नरेश राना

लालझाडीको भानु माध्यमिक विद्यालयको अध्यक्षमा नरेश राना

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिक २ कञ्जको भानु माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नरेश राना चयन भएका छन् । विद्यालयमा आयोजित अभिभावक भेलाले रानालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षमा चयन भएका राना यस विद्यालयका पूर्व विद्यार्थी…

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजक र एलबिएको जित

होलीफेम्ली स्कुलको मैदानमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजक र एलबिएको जित

On

आदित्य जोशी कञ्चनपुर । पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन भएको अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता निरन्तर जारी रहेको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता जारी रहेको हो । होलीफेम्ली ईङलिश…

बेलडाँडीमा सिकलसेन रोगबारे सचेतना 

बेलडाँडीमा सिकलसेन रोगबारे सचेतना 

On

सुनिल राना / कञ्चनपुरको बेलडाँडीमा हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने सिकल सेल एनिमिया तथा थालासेमिया रोगबारे जनचेतना कार्यक्रम गरेको छ । मंगलबार बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने सिकलसेल एनिमिया तथा थालासेमिया रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यलेसरोकारवालाबीच सचेतना कार्यक्रम गरेको हो ।…

कानुनी व्यवस्था विपरीत लालझाडीमा ३४ जना करार कर्मचारी, एक वर्षमै १ करोड ३ लाख खर्च

कानुनी व्यवस्था विपरीत लालझाडीमा ३४ जना करार कर्मचारी, एक वर्षमै १ करोड ३ लाख खर्च

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ३४ जना कर्मचारीलाई करारमा नियुक्त गरी तलब तथा सुविधामा १ करोड ३ लाख १३ हजार ३ सय ६६ रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनले गाउँपालिकाको कर्मचारी व्यवस्थापनमा कानुनी व्यवस्था…

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा

On

कञ्चनपुर । सुशासनको लक्ष्य अघि सारेको रास्वपा सरकारलाई चुनौती दिर्दै सुदूरपश्चिम विश्वविद्यालयमा दलिय भागबण्डाका आधारमा विभिन्न चार संकायमा ‘संकाय प्रमुख’को जिम्मेबारी दिईएको छ । वर्तमान सरकारको लक्ष्य, उदेश्य विपरित सुप विश्वविद्यालयले चार संकाय प्रमुख (डीन)मा दलिय आधारमा जिम्मेबारी दिएपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको…

लालझाडी गाउँपालिकाले एक वर्षमै इन्धनमा खर्च ग¥यो ३६ लाख ७२ हजार

लालझाडी गाउँपालिकाले एक वर्षमै इन्धनमा खर्च ग¥यो ३६ लाख ७२ हजार

On

लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा इन्धन शीर्षकमा मात्रै रु. ३६ लाख ७२ हजार ६ सय ४० खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले अभिलेख व्यवस्थापन र खर्चको पारदर्शितामाथि प्रश्न उठाएको छ । प्रतिवेदन अनुसार पालिकाले इन्धन (पदाधिकारी)…

१६औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता ः कैलाली प्रथम, कञ्चनपुर दोस्रो 

१६औँ प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता ः कैलाली प्रथम, कञ्चनपुर दोस्रो 

On

विकास सिह महता /कञ्चनपुर, १७जेठ १६औँ सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कैलालीले पाएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा डडेल्धुरामा सम्पन्न भएको प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधी कैलालीले पाएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी…

होलीफेम्लीको ग्राउनमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता शुरु

होलीफेम्लीको ग्राउनमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता शुरु

On

सुनिल राना / कञ्चनपुर, १६ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकामा पहिलो पटक अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता संचालन भएको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम स्कुलको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको हो । होलीफेम्ली ईङलिश मिडियम…

बेदकोट ८ विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्दैै 

बेदकोट ८ विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्दैै 

On

केशव थापा कञ्चनपुरको एक वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम शुरु गरेको छ । नागरिकसंग प्रत्यक्ष सम्वाद गरेर बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम शुरु गरेको हो । वडाका नागरिकसंग…

बेदकोट ८मा विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्र्दै 

बेदकोट ८मा विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्र्दै 

On

धनसिह धामी कञ्चनपुर, १५जेठ कञ्चनपुरको एक वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्न लागेको छ । बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले विगतको समिक्षा, वर्तमानको प्रतिबद्धता र भविष्यको सकल्प कार्यक्रम गर्न लागेको हो । शुक्रबार र शनिबार दुई…