हाेली फ्याम्ली स्कुलकाे आयाेजनामा भिमदत्तमा मावि स्तरीय T-20 क्रिकेट आयोजना हुँदै

हाेली फ्याम्ली स्कुलकाे आयाेजनामा भिमदत्तमा मावि स्तरीय T-20 क्रिकेट आयोजना हुँदै

On

रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी माध्यम स्कुल (Holi Family English Medium School) को आयोजना तथा भिमदत्त नगरपालिकाको सह–प्रायोजनमा “भिमदत्त नगर मावि स्तरीय T-20 क्रिकेट प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। प्रतियोगिता आगामी जेठ १५ गतेदेखि स्कुलको खेल…

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा उपाध्यक्ष त्रिपुरेश्वरी कोषाध्यक्ष सुरेन्द्र सहित सदस्य निर्बिरोध

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरमा उपाध्यक्ष त्रिपुरेश्वरी कोषाध्यक्ष सुरेन्द्र सहित सदस्य निर्बिरोध

On

आदित्य जोशी उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुँदैछ । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको छैटौँ नयाँ कार्य समिति चयनका लागि १६ जेठ शनिबार निर्वाचन हुदैछ । नयाँ कार्य समितिको नेतृत्व, पदाधिकारी सदस्यका लागि…

एसईई नतिजा पुर्नवास ०८२ ः सरस्वती मावि मोतीबस्ती नगरमै प्रथम 

एसईई नतिजा पुर्नवास ०८२ ः सरस्वती मावि मोतीबस्ती नगरमै प्रथम 

On

केशव थापा जेठ १४ कञ्चनपुरको पुर्नवास नगरपालिकामा माध्यामिक शिक्षा परीक्षा(एसईई)मा एक सामुदायिक विद्यालयले सबैभन्दा उत्कृष्ठ नतिजा ल्याएको छ । एसईई परीक्षा ०८२ मा पुर्नवास नगरपालिका २मोतीबस्तीको सरस्वती माविले सबैभन्दा उत्कृष्ठ नतिजा ल्याएको हो । एसईईमा सरस्वती मावि नगरमै पहिलो विद्यालय भएको छ…

बिणेश्वर मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन

बिणेश्वर मा.वि.को विद्यालय व्यवस्थापन समिति गठन

On

जेठ ,१३ बैतडी, जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ३ न्वादेउस्थित बिणेश्वर माध्यमिक विद्यालय, नाकालीमा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट नाकाली निवासी ग्रिश बहादुर कुँवरको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयका…

नेपालीपनको सुगन्ध, प्रेमको मिठास र संगीतको जादु बोकेको चलचित्र ‘मालती मंगले’

नेपालीपनको सुगन्ध, प्रेमको मिठास र संगीतको जादु बोकेको चलचित्र ‘मालती मंगले’

On

जेठ ११   खेमराज भट्ट काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय मौलिक कथा, गाउँघरको परिवेश र नेपाली समाजको यथार्थलाई समेट्ने चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यही क्रममा चर्चामा रहेको चलचित्र ‘मालती मंगले ’ले पनि दर्शकमाझ विशेष उत्साह सिर्जना गरेको छ। प्रेम,…

काँग्रेसले पदम अवस्थीलाई दियो सदस्यता अद्यावधीको जिम्मेबारी 

काँग्रेसले पदम अवस्थीलाई दियो सदस्यता अद्यावधीको जिम्मेबारी 

On

कञ्चनपुर, जेठ नेपाली काँग्रेसले कञ्चनपुरका युवा नेता पदमराज अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको छ । काँग्रेसले कञ्चनपुरका युवा नेता अवस्थीलाई क्षेत्र ३मा पाटीको क्रियाशिल सदस्यता अद्यावधीक गर्ने कार्यको संयोजकको जिम्मेबारी दिएको हो । काँग्रेस भीमदत्त…

खप्तड कृषि सहकारीद्वारा किसानलाई निःशुल्क पशु आहार र औषधि 

खप्तड कृषि सहकारीद्वारा किसानलाई निःशुल्क पशु आहार र औषधि 

On

डिल्लीराज पन्त कञ्चनपुर, ०९ जेष्ठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित खप्तड कृषि सहकारी संस्था लिमिटेडले गाईभैंसी पाल्ने किसानहरूलाई निःशुल्क रूपमा भिटामिन, मिनरल्स, औषधि तथा पशु आहार बिउँ विजन वितरण गरेको छ । शनिबार आयोजित एक कार्यक्रम बीच भेटेरिनरी तथा पशु विज्ञ केन्द्र…

On

रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सदस्य पदमा महरा कञ्चनपुर ०९ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सदस्य पदमा कलसा देवी महरा मनोनीत हुनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थली,…

एसईई ०८२ ः रेडियन्ट माविको ८७ प्रतिशत नतिजा 

एसईई ०८२ ः रेडियन्ट माविको ८७ प्रतिशत नतिजा 

On

कञ्चनपुर, जेठ ८ कञ्चनपुर महेन्द्रनगरको एक निजी विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १५ निम्बुखेडा महेन्द्रनगरमा रहेको रेडियन्ट माविले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार रेडियन्टले १३…

महेन्द्रनगरमा दुईदिने एजुकेसन एक्स्पो हुने

On

कल्पना साउद, जेठ ६ कञ्चनपुरको महेन्द्रनगरमा स्कोप स्टुडेन्ट करिअर एण्ड अपरचुनिटी प्लेटफम एक्स्पो(एजुकेसन एक्स्पो) कार्यक्तम हुने भएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा स्कोप स्टुडेन्ट करिअर एण्ड अपरचुनिटी प्लेफम एक्स्पो(एजुकेसन एक्स्पो) कार्यक्तम हुने भएका हो । पश्चिमपाटी पत्रिकाको आयोजनामा दुई दिने एजुकेशन…