बिकाश सिंह महता कञ्चनपुर । जलेर घाइते बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ। बेदकोट नगरपालिका वडा नं.०४ मा फागुन २१ गते बिहान जलेर गम्भीर घाइते भएकी एक बालिकाको नेपालमा उपचार सम्भव नभएपछि हाल भारतको हल्द्वानीस्थित साई अस्पतालमा उपचार भइरहेको छ। …
बिकाश सिंह महता कञ्चनपुर । जलेर घाइते बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ। बेदकोट नगरपालिका वडा नं.०४ मा फागुन २१ गते बिहान जलेर गम्भीर घाइते भएकी एक बालिकाको नेपालमा उपचार सम्भव नभएपछि हाल भारतको हल्द्वानीस्थित साई अस्पतालमा उपचार भइरहेको छ। …
डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का युवा नेता ज्ञानेन्द्र सिह महता तेब्बर बढी मतले प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । शनिरबार सम्पन्न भएको मत गणना अनुरुप रास्वपाका उम्मेदवार महता १६उम्मेदवारलाई उछिन्दै प्रतिनिधी सभा सदस्यमा भारी मतका साथ…
खेमराज भट्ट काठमाडौ-नेपालको डिजिटल यात्रामा नयाँ सम्भावनाको उज्यालो झुल्किएको छ। स्वदेशमै विकास गरिएको, “नेपालीका लागि, नेपालीद्वारा निर्मित” डिजिटल प्लेटफर्म आगामी मार्च १, २०२६ देखि औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको बेला नेपालले पनि आफ्नै…
सुनिल राना कञ्चनपुर, २३ फागुन कञ्चनपुर निर्वाचन क्षेत्र २मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार दीपकराज बोहरा निर्वाचित भएका छन । रास्वपाका बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदलाई भारी मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्य(सासद)मा निर्वाचित भएका हुन ।…
कञ्चनपुर । देशभर बिहिबार सम्पन्न भएको निर्वाचन समग्रमा शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जनाएको छ। समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खटिएका पर्यवेक्षकहरूबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा अधिकांश मतदान केन्द्रहरूमा मतदान…
डिल्लीराज पन्त कञ्चनपुर, २२फागुन कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार ज्ञानेन्द्र सिह महताले दोब्बर मतले अग्रता कायमै राखेका छन । रास्वपाका महताले एमालेका डा. दीपक प्रकास भट्टलाई दोब्बर बढी अर्थात १ हजार २१६मतको अन्तरले अग्रता कायमै राखेका हुन । शुक्रबार…
सुनिल राना कञ्चनपुर, २२फागुन कञ्चनपुर निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार दिपकराज बोहराले ५ हजार बढी मतको अन्तरले अग्रता कायम राखेका छन । रास्वपाका बोहराले नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदलाई ५ हजार ९२मतको अन्तरले पछाउँदै अग्रता कायमै राखेका हुन ।…
केशव थापा , कञ्चनपुर, फागुन २१ कञ्चनपुरमा ५८.८ प्रतिशत मतदान भएको छ । प्रतिनिधी सभा सदस्य चयनका लागि २१फागुन(बिहीबार) सम्पन्न भएको मतदान अनुरुप जिल्लामा ५८.८प्रतिशत मतदान भएको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले तीनै निर्वाचन क्षेत्र जिल्लामा ५८.६३ प्रतिशत मतदान…
केशव थापा ÷कञ्चनपुर, फागुन १८ आशन्न २१फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा महिला नेतृ बीना मगर जिताउनका लागि क्षेत्रका जनता आतुर छन । पछिल्ला दिनहरुमा बिना मगरप्रति जनलहर बढिरहेका बेला क्षेत्रका जनता बीना मगर जिताउन आहुर भएका हुन । चरम…
कञ्चनपुर, फागुन १८ कञ्चनपुर क्षेत्र २का जनता आशन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा मतदान गर्न आतुर छन । क्षेत्र २ मा १९ उम्मेदवार चुनावी मैदानमा होमिएका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा र रास्वपाविच प्रतिस्पर्धामा छन । तर,…
