कञ्चनपुर, असोज ७ कञ्चनपुरकी महिला सकृय पत्रकार ऐश्वर्या कुँवरलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले पत्रकार कुँवरलाई सम्मान गरेको हो । मंगलबारदेखि महेन्द्रनगरमा भएको सुदूरपश्चिम प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सितोरियो कराँते संघका केन्द्रीय…

