बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौउनेबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा दिदाँ ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार अन्य ४० जना घाइते भएका छन् सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुस