मनकी मायालु बोलको नयाँ देउडा गीत सार्वजनिक भएको छ। अम्बा दत्त जोशीको सब्द  सृजना  देउडा सम्राट नन्द कृष्ण जोशी लय तथा गायक टेकेन्द्र जोशी र गायिका सिता पुजाराको स्वरमा रहेको नयाँ देउडा गीत मनकी मायालु बजारमा आएको छ ।

गायक टेकेन्द्र जोशीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । मार्मिक देउडा गीत सार्वजनिक संगै दर्सक स्रोता हरूले टिक टक लगायत सामाजिक सञ्जालमा निकै रुचाइएको छन ।

देउडा गीत मनकी मायालु हेर्न टेकेन्द्र जोशी युटुब च्यानल मा गएर हेर्न सकिने छ ।

मनकी मायालु

मलाइ छोडी जान्या हौकी, मेरै हिरा लाल ।

माया मारी जान्या हौकी , ब्या गरेका साल ।।

 

 

प्रतिक्रिया दिनुस