डिलाशैनी गाउँपालिका ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन भएका छन । वार्ड नम्वर ४ का विभिन्न टोलहरूका युवा भेला सम्पन्न पछि मंगलवार वार्ड अध्यक्ष हरि दत्त पन्तको अध्यक्षतामा भएको भेलाले वार्ड ४ को युवा कलवको अध्यक्षमा बिष्णु दत्त अवस्थी सर्बसम्मत चयन भएका हुन ।

बिष्णु दत्त अवस्थीको अध्यक्षतामा १५ सदस्यको युवा कलव गठन गरिएको छ । त्यस्तै उपालयक्षमा सम्पती बोहरा,सचिव धन बहादुर बिष्ट ,कोषाध्यक्ष अनुस्की नेगी,सदस्यमा उमेश बहादुर बोहरा, जयन्ती पन्त,कल्पना बोहरा,निरा बोहरा,दिपेन्द्र बिष्ट ,दिपेन्द्र बिषमट ,राजेश बोहरा,भूवन बिष्ट,विर बहादुर नेगी, सरस्वती बोहरा,पुजा बोहरा रहेका छन ।

प्रतिक्रिया दिनुस