एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग गरेको छ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

यस्तो छ माग गरेका कर्मचारीको विबरण लघुवित्तको उक्त पदका लागि आवेदन दिन चाहेका इच्छुकले चैत ६ गतेसम्म आवेदन दिनसक्नेछन् । आवेदन दिनको लागि https://www.nicasialaghubitta.com/careers मा गएर दिन सकिन्छ  ।

 

प्रतिक्रिया दिनुस