फाइल।

कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका ३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत अबस्थामा फेला परेका हुन् । उनी वेदकोट नगरपालिका २ मा रहेका ससुराली घरको आगनमा लडिरहेको अवस्थामा भेटिएका दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनी सासु आमा बिरामी भएकाले श्रीमती बिनता दमाइसँगै भेटघाट गर्न गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस