गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ। भारतमा स्थानीय तहको चुनाव हुने भएकाले आईतबार बेलुका ५ बजेदेखि ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएको हो।

कैलालीका प्रमुख जिल्ला अधिधकारी खगेन्द्र रिजालले भारतमा स्थानीय तहको निर्वाचन भएकाले दुईनका लागि गौरीफन्टा नाका बन्द हुने जानकारी दिए।

प्रतिक्रिया दिनुस