बेल्डाडीबाट प्रहरीले भन्सार छलिका करिब ४१ हजार बराबरका सामाद बरामद् गरेको छ। प्रहरीले गत विहिबार बेल्डाडी गाउँपालिका–३ बलरामटोल बाट भन्सार छली, चोरी पैठारी गरी ल्याएको सेतो निलो रङका टेन्टहरु,सिलभर डेक,महाराज कुर्सी (सोफा) अन्दाजी मुल्य चालिस हजार सात सय पचास बराबरका सर–समान बेवारिसे अबस्थामा फेला पारेको सोमबार जनाएको हो।
उक्त सामान आवश्यक कारवाहीको लागी आज गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुस